पात्रो

रेडियो

समाचार खोजी

ग्रीन डेभलपमेन्ट बैंकको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १४ चैत २०८१, बिहिवार

ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश र  साधारणसभामा भाग लिन पाउछन् ।  कम्पनीले ५.७५ प्रतिशत बोनश शेयर प्रस्ताव सहित चैत्र २७ गते बुधबार साधारणसभा बोलाएको छ। सभामा  कम्पनीले आर्थिक वर्ष २०८०र८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले साधारणसभामा हकप्रद प्रस्ताव पनि लैजाँदै छ ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु