पात्रो

रेडियो

समाचार खोजी

हिमालयन रिइन्स्योरेन्सको साधारणसभा २५ जेठमा, ४.५ प्रतिशत बोनश प्रस्ताव

साझा अर्थ संवाददाता २ जेठ २०८२, शुक्रवार

हिमालयन रिइन्स्योरेन्सले जेठ २५  गते  साधारणसभा आह्वान गरेको छ।  कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ४.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जेठ १० गतेसम्म कायम शेयरधनीले मात्रसभा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

312 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु