पात्रो

रेडियो

समाचार खोजी

पिपुल्स पावर लिमिटेडलाई ५० प्रतिशत हकप्रदको अनुमति

साझा अर्थ संवाददाता २ जेठ २०८२, शुक्रवार

धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाइ हकप्रद निष्काशनको अनुमति दिएको छ । नेपाल धितोपत्र बोर्डले आज  कम्पनीलाई ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनी १ः०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु