पात्रो

रेडियो

समाचार खोजी

दुई वर्षभित्र चामलमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा

साझा अर्थ संवाददाता १५ जेठ २०८२, बिहिवार

सरकारले दुई वर्षभित्र चामलमा मुलुकलाई आत्मनिर्भर बनाउने घोषणा गरेको छ। संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चामलमा नेपाललाई २ वर्षभित्र आत्मनिर्भर बनाउने घोषणा गरेका हुन्।

यस्तै, चैतेधान विकास तथा विस्तारका लागि सिँचाइमा ३३ करोड रूपैयाँ विनियोजन गरिएको अर्थमन्त्री पौडेलले बताए। १२ लाख मेट्रिकटन धान उत्पादन बढ्ने अनुमान पनि सरकारले गरेको छ।

191 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु