पात्रो

रेडियो

समाचार खोजी

३२९ जनाले लिए हिमाल आरोहण अनुमति

साझा अर्थ संवाददाता २७ भदौ २०८१, बिहिवार

यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि  बुधबारसम्म ३२९ जनाले आरोहण अनुमति पाएका छन् । आरोहणका लागि उपयुक्त मौसम भएकाले यही समयमा उल्लेख्य संख्यामा आरोही आउने गरेका छन् । जसमा सर्वाधिक संख्या मनास्लु हिमालमा छ ।  

३२ टोली मध्ये मनास्लुमा २५ टोलीका २९० जनाले आरोहण अनुमति लिइएका छन् ।  पर्यटन विभागका  अनुसार द्यौलागिरी हिमालमा एक टोलीका १४ जनाले आरोहण अनुमति लिएका छन् ।

त्यसैगरी, पुथा हिउँचुलीमा दुई टोलीका ९ जना, अन्नपूर्ण चौथो र पुङ्गी हिमालमा एकरएक टोलीका ५र५ जनाले आरोहण अनुमति लिएकका  छन्।विभागका अनुसार शरद ऋतुमा ३ करोड ७४ लाख रुपैयाँ आरोहण रोयल्टी संकलन भएको छ ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु