पात्रो

रेडियो

समाचार खोजी

नेपाल बैङ्कको टप अप गरौं बोनस पाऔं अभियान

साझा अर्थ संवाददाता ६ पुष २०८२, आइतवार

काठमाडौँ नेपाल बैङ्क लिमिटेडले ‘टप अप गरौं बोनस पाऔं’ अभियान सञ्चालनमा ल्याएको छ ।
बैङ्कमा कार्यरत कर्मचारीहरु र बैङ्कमा खाता रहेका ग्राहकहरूलाई लक्षित गरी बैङ्कको सेवा प्रदायक एफवान सफ्ट इन्टरनेश्नलको सहकार्यमा ब्राण्ड प्रवद्र्धन एवम् डिजिटल बैङ्किङ व्यवसाय अभिबृद्धिको लागि पुस महिनाभर लागु हुनेगरी “टप अप गरौं बोनस पाऔं अभियान सञ्चालन गरेको हो ।
अभियान अवधिभर दुई सय रुपियाँ वा सो भन्दा माथिको रकम मोबाइल बैङ्किङ एप मार्फत टपअप गर्ने ८० जनालाई एक सय रुपियाँका दरले बोनस प्रदान गरिने र सो को घोषणा अभियान अवधि पश्चात गरिने बैङ्कले जनाएको छ ।

166 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु