पात्रो

रेडियो

समाचार खोजी

साना डिजिटल कारोबार निःशुल्क गर्न छलफल गर्दैछु : प्रधानमन्त्री ओली

साझा अर्थ संवाददाता ३० भदौ २०८१, आइतवार
प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यतालाई हटाउने बताएका छन्। यस विषयमा आफूलाई नागरिकले फेसबुकमार्फत जानकारी गराएको बताउँदै प्रधानमन्त्री ओलीले सम्बन्धित अधिकारीसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन् ।
 
'साना डिजिटल कारोबार गर्दा निशुल्क गर्ने विषयमा म सम्बन्धित अधिकारीसँग छलफल गर्दै छु । तपाईंहरुका समस्या सरकारलाई यसरी नै जानकारी गराउनु होला । हामीलाई सधैं झकझकाउनुहोस् । सरकारले त्यसतर्फ काम गर्दै जाने छ ।' प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन् । 



306 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु