पात्रो

रेडियो

समाचार खोजी

नेरुडे लघुवित्तले लगानीकर्तालाई बनायो निराश

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

काठमाण्डौ । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई निराश बनाएको छ ।  सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने निर्णेृय गरेको हो । 
बैठकले संस्थाको २०८१ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८०र८१ को नाफा नोक्सान हिसाव तथा नगद प्रभाह विवरण लगायतका वित्तीय विवरणहरु माथी छलफल गरी सो लाई स्वीकृती गर्ने निर्णय गर्दै सो को स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।  

131 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु