पात्रो

रेडियो

समाचार खोजी

सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन

साझा अर्थ संवाददाता ८ चैत २०८१, शुक्रवार

नेपाल स्टक एक्सचेञ्ज सानिमा जिआईसी इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। इन्स्योरेन्सको ७.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ६१७ रुपैयाँ ९६ पैसा कायम भएको छ।  बिहीबार इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता ६६४ रुपैयाँ ३१ पैसामा कारोबार भएको थियो।

173 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु