पात्रो

रेडियो

समाचार खोजी

प्रभु महालक्ष्मी लाइफको बोनश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  लाइफ इन्स्योरेन्सले  साधारणसभा प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १४ गतेसम्म कायम शेयरधनीले हकप्रद पाउनेछन् ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जेठ २६ गते सोमबार साधारणसभा आह्वान गरेको छ। साधारणभामा आर्थिक वर्ष २०८०÷८१ को मुनाफाबाट चुक्ता पुंजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। त्यस्तै कम्पनीको सभामा यस अघि पारित भएको हकप्रद प्रस्ताव रद्द गर्ने प्रस्ताव पेश हुने छ।

235 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु