पात्रो

रेडियो

समाचार खोजी

हकप्रद सेयरका लागि २७ गते बुक क्लोज गर्दै खानीखोला हाइड्रो

साझा अर्थ संवाददाता १८ असार २०८२, बुधवार

काठमाडौंः शतप्रतिशत हकप्रद शेयर जारी गर्ने प्रयोजनाकालागि खानीखोला हाइड्रो पावर लिमिटेडले असार २७ गते बुक क्लोज गर्ने भएको छ । असार २६ गते विहीबार सम्म शेयर खरिद गर्ने लगानीकर्ताहरुले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउने छन् । 
कम्पनीले हालको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्ने छ । हकप्रद सेयरको दर प्रति कित्ता १०० रुपैयाँ हुनेछ ।

120 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु