पात्रो

रेडियो

समाचार खोजी

गायक, संगितकार तथा साहित्यकार गणेश रसिकको निधन

साझा अर्थ संवाददाता १८ जेठ २०८२, आइतवार

काठमाडौंः गायक, संगितकार एवं साहित्यकार गणेश रसिकको निधन भएको छ । उहाँको आज विहान ललितपुर क्यान्सर अस्पतालमा निधन भएको हो । 
रसिक लामो समयदेयखि प्रोटेष्ट क्यान्सर बाट पिडीत हुनु हुन्थ्यो । उहाँको शव त्रिवी शिक्षण अस्पतालमा राखिएको छ बेलायतबाट छोरी आएपछि उहाँको अत्यष्टी गरिने बताइएको छ । रसिकका
नेपाली साहित्य, संगीत र कलाका प्रसिद्ध हस्ती गणेश रसिकको आज बिहान ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको छ। प्रोस्टेट क्यान्सरबाट लामो समयदेखि पीडित रसिकले नियमित रूपमा उपचार गराउँदै आएका थिए। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ जहाँ लन्डनबाट आउँदै गरेकी उनकी छोरी आइपुग्ने बित्तिकै अन्त्येष्टि सम्पन्न गरिनेछ । उहाँका ’ओ याङ्जी नाना’, ’धेरै सम्झे धेरै हुन्छ’, ’रातो भाले क्वाँया क्वाँया’ लगायतका कालजयी गीतहरु नेपालीहरुका माझ लोकप्रिय रहेका छन् । रसिकको निधनबाट नेपाली गित संगित तथा साहित्यका क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

230 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु