पात्रो

रेडियो

समाचार खोजी

धितोपत्र बोर्डको अध्यक्षमा भट्ट

साझा अर्थ संवाददाता ६ असार २०८३, शनिवार

काठमाडौँ, ६ असारः नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा गोपालप्रसाद भट्टलाई नियुक्त हुनु भएको छ । शुक्रवार बसेको मन्त्रि परिषद बैठकले उहाँलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।      
 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले जानकारी  दिनुभयो । 
सन्तोष नाराण श्रेष्ठले राजिनामा  दिएपछि रिक्त बोर्डको अध्यक्षमा लामो समय देखि नियुक्ति नहुँदा धितोपत्र बोर्डसँग सम्बन्धीत विभिन्न कामहरु ठप्प रहेका छन् । लगानी कर्ताहरुको गुमेको विश्वासलाई पूनः जगाउनु भट्टको लागि ठूलो चुनौति रहेको छ ।

37 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु